newsare.net
काठमाडौं । सोमबारदेखि सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला भएको छकोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५,३०० जनालाई अवसर
काठमाडौं । सोमबारदेखि सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला भएको छ। ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने उद्देश्यले योग्य उम्मेदवार छनोट गर्न आवेदन प्रक्रिया सुरु गरिएको हो। शाखाका अनुसार उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रका लागि आवेदन दिन सकिनेछ। […] Read more