newsare.net
काठमाडौं । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञजलविद्युत् आयोजना सञ्चालकहरू मालामाल हुने, जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्छ : सांसद माझी
काठमाडौं । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताएकी छन् । संसद्को आजको आकश्मिक समयमा (माओवादी केन्द्र)की सांसद माझीले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र क्षतिपूर्ति […] Read more