newsare.net
काठमाडौं । शिवम सिमेन्टको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरशिवम सिमेन्टको आम्दानी बढ्यो, नाफामा २०५.८५ प्रतिशतले वृद्धि
काठमाडौं । शिवम सिमेन्टको नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ७९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन कमाएको छ। अघिल्लो वर्ष २०८०/८१ मा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २०५.८५ प्रतिशतले […] Read more