newsare.net
काठमाडौं । सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ। यही साउन २६ गते बसनागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकियो, मोटरसाइकललाई प्रवेश निषेध
काठमाडौं । सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ। यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर दर निर्धारण गरेको हो। तोकेको दरअनुसार कार र भ्यान सुरुङमार्गमार्फत काठमाडौं आउँदा प्रत्येकपटक ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ। ठूला […] Read more