newsare.net
काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट निकालिएको हड्डी किनबेच गरेको आरोपमा प्रहरीले दुई जपशुपति आर्यघाटबाट शवको हड्डी किनेको आरोपमा दुईजना पक्राउ
काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट निकालिएको हड्डी किनबेच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको र यादव भने सहयोगी रहेको बताइएको छ […] Read more