newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकसामान्य अंकले घटेर बन्द भयो बजार, कारोबार सात अर्ब ४६ करोडमाथि
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.६२ अंकले घट्दै २७ सय ८८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २० कम्पनीका १ करोड ९२ लाख ५८ हजार बढी कित्ता सेयर […] Read more