newsare.net
काठमाडौं । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच अलास्कामा भेट भएको छ । युक्रेन यविनानिष्कर्ष टुंगियो ट्रम्प–पुटिन तीन घण्टा लामो भेटवार्ता, रुस-युक्रेन युद्ध रोकिने संकेत देखिएन
काठमाडौं । रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच अलास्कामा भेट भएको छ । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा उनीहरूले लगभग तीन घण्टा छलफल गरेका हुन् । त्यसपछि दुई नेताले १२ मिनेटको संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यस अवधिमा उनीहरूले पत्रकारका कुनै प्रश्नको जवाफ दिएनन् । पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘मलाई लाग्छ हाम्रो बैठक […] Read more