newsare.net
काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेटप एन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार, चौथो खेल मंगलबार
काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार तेस्रो हार व्यहोरेको छ । नेपाली टोली सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको […] Read more