newsare.net
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचसहरी विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता, छिटो नतिजा दिनेगरी काम गर्न निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२र८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता भएको हो । उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष २०८२÷८३ मा गरिने कार्य सम्पादनलाई […] Read more