newsare.net
काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको नाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीले आफ्ना मोडेलहरूमा वनाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीका आकर्षक अफर, गाडीमा विशेष छुटदेखि टिभीसम्म उपहार
काठमाडौं । मंगलबारदेखि सुरु हुन लागेको नाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीले आफ्ना मोडेलहरूमा विशेष छुट, उपहार र अफर सार्वजनिक गरेका छन्। फोटोनका टुनल्यान्ड पिकअप, माउन्टेन ईभी भ्यान र टीएम–१ तथा सोकोन ईभी भ्यान ६ दिनसम्म चल्ने अटो शोमा प्रदर्शित हुनेछन्। कम्पनीका अनुसार यी मोडेलहरूमा आकर्षक मूल्य छुट, सर्भिस प्याकेज र उपहार […] Read more