newsare.net
काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न कम्पनीका संस्थापक समूहका ४ लाख ४४० कित्ता सेयरमुक्तिनाथ क्यापिटलद्वारा विभिन्न कम्पनीका संस्थापक सेयर विक्रीमा, प्रतिकित्ता न्यूनतम ३००
काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न कम्पनीका संस्थापक समूहका ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । क्यापिटलले बिक्रीमा ल्याएको सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ र न्यूनतम ५ हजार कित्ता आवेदन, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ […] Read more