newsare.net
काठमाडौं । पोखरास्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच सम्झौता भएकोमाछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई पोलीक्लिनिकका सेवामा २० प्रतिशतसम्म छुट
काठमाडौं । पोखरास्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच सम्झौता भएको छ । दुई निकायबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकको स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको हो । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५% देखी २०% सम्म छुट पाउने भएका छन । सो छुट सेवा […] Read more