newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्नेपाल एसबिआई बैंक, रामदा एनकोर, होलिडे इन रिसोर्ट तथा हिमाल डेन्टल र इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच छुट सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लि. र रामदा एनकोर काठमाडौं बीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरुमा १५ ५ सम्म छुट दिने सम्झौता भएको छ । यसैगरी नेपाल एसबिआई बैंक र होलिडे इन रिसोर्ट काठमाडौबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाना […] Read more