newsare.net
काठमाडौं । अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारत र चीनले अझै पनि रूसी तेल कम्पनीहरूसँग व्यापार गरिभारत र चीनले रुसी तेल किनेनन् भने के हुन्छ ? विश्वव्यापी मुद्रास्फीतिको खतरा कति छ ?
काठमाडौं । अमेरिकी प्रतिबन्धका बाबजुद पनि भारत र चीनले अझै पनि रूसी तेल कम्पनीहरूसँग व्यापार गरिरहेका छन् । यसैलाई ध्यानमा राख्दै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशमाथि दोस्रो चरणको प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । दोस्रो चरणको प्रतिबन्ध भनेको प्रतिबन्धित देशसँग व्यापार गर्ने देश वा कम्पनीमाथि भन्सार शुल्क लगाउनु हो । भारत र चीनले यो […] Read more