newsare.net
काठमाडौं । चिनियाँ एक्सपोर्ट एण्ड इम्पोर्ट बैंकले सानिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइडसानिमा बैंक चिनियाँ बैंकको एजेन्ट नियुक्त, दुई जलविद्युत आयोजनाका लागि ठुलो रकम ल्याईँदै
काठमाडौं । चिनियाँ एक्सपोर्ट एण्ड इम्पोर्ट बैंकले सानिमा बैंक लिमिटेडलाई मनाङ मस्र्याङ्दी हाइड्रोपावर (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर (१२० मेगावाट) लगायत दुई जलविद्युत् आयोजनाका लागि वित्तीय सहजीकरण तथा मध्यस्थकर्ताको रुपमा नेपालका लागि एजेन्ट बैंक नियुक्त गरेको छ । चिनको सिचुवान शाखामा आयोजित विशेष कार्यक्रममा सानिमा बैंक र चिनियाँ बैंकबीच सम्झौतामा हस्ताक्षर भएको हो । […] Read more