newsare.net
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुनेअब लघुवित्तले निष्क्रिय कर्जाको स्तरअनुसार लाभांश वितरण गर्न पाउने
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले दिने लाभांश निष्क्रिय कर्जाको स्तरअनुसार निर्धारण हुने भएको छ। नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम रहेका लघुवित्तले अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन्। त्यस्तै, ५ देखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा हुने लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा भएका […] Read more