newsare.net
काठमाडौं ।तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ। बर्सातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अतीजले बजारमा चहलपहल, व्यापार भने न्यून
काठमाडौं ।तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ। बर्सातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो। मुख्यगरी कपडा, कस्मेटिक, सुन, ब्युटीपार्लर, पार्टी प्यालेस, होटल क्षेत्रमा चहलपहल बढाएको हो। ठूला साना यातायातका साधनको चहलपहल बढ्दा यातायात व्यवसायी पनि लाभान्वित भएका छन्। व्यवसायीले सोचेजस्तो व्यापार भने हुन नसकेको बताएका छन्। गाउँगाउँमा पसल खुलेका […] Read more