newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकसेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार भने खुम्चियो
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढ्दै बन्द भएको हो । आज कुल ३ सय १७ कम्पनीका १ करोड ८ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ७५ […] Read more