newsare.net
काठमाडौँ । दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिदुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई जनाको मृत्यु
काठमाडौँ । दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब नौ बजे भीमेश्वर नगरपालिका-६ स्थित रमिते डाँडामा बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल […] Read more