newsare.net
काठमाडौं । अब सहुलियतपूर्ण कर्जामा सरकारले ३ प्रतिशत मात्रै ब्याज अनुदान दिने भएको छ । सरकारले यससहुलियतपूर्ण कर्जासम्बन्धि कार्यविधि जारी : अब सरकारले तीन प्रतिशत मात्र ब्याज अनुदान दिने
काठमाडौं । अब सहुलियतपूर्ण कर्जामा सरकारले ३ प्रतिशत मात्रै ब्याज अनुदान दिने भएको छ । सरकारले यसअघि बैंक तथा वित्तीय संस्थाहरूले दिने यस्तो कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिँदै आएकोमा अबदेखि भने उक्त अनुदान घटाईएको हो । केन्द्रिय बैंकले सहुलियतपूर्ण कर्जाको ब्याजसम्बन्धि कार्यविधि २०८२ जारी गर्दै नयाँ व्यवस्था गरेको हो । यता, सरकारले ब्याज अनुदान […] Read more