newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावटसाताको अन्तिम कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से अन्ति समयमा ३० अंक बढीले घट्न पुगेको हो । आज कुल ३ सय २२ कम्पनीका १ करोड ७८ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने हिजोको तुलनामा […] Read more