newsare.net
काठमाडौं । दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे–म्युंगको नेतृत्वमा गठित सरकारले सन् २०२६ का लासन् २०२६ को कोरियाली बजेट : एआई प्रविधिमा ५० अर्ब डलरभन्दा बढी लगानी
काठमाडौं । दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे–म्युंगको नेतृत्वमा गठित सरकारले सन् २०२६ का लागि भविष्यमुखी तथा प्रविधिमैत्री विस्तारमुखी बजेट प्रस्ताव गरेको छ । उक्त बजेट कृत्रिम बुद्धिमत्ता (एआई) र अनुसन्धान तथा विकास क्षेत्रलाई प्राथमिकता दिने गरी तयार गरिएको हो । राष्ट्रपति लीले शुक्रबार मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गर्दै आफ्नो सरकारको पहिलो पूर्ण वार्षिक बजेट स्वीकृत […] Read more