newsare.net
काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध उत्पादक किसानसरकार र दुग्ध किसानबीच बक्यौता भुक्तानी गर्ने सम्झौता, किसानको आन्दोलन स्थगित
काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध उत्पादक किसानहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। बुधबार सरकार र दुग्ध सम्बन्धी संघसंस्थाहरूबीच भएको वार्तापछि यस्तो सहमति भएको हो। वार्तामा सरकारले कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएको बताइएको छ। केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ […] Read more