newsare.net
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्संसदमा यातायात मन्त्री दाहालको दाबी–डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उनले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताए । उनले भने,“सवारी साधानमा इम्बोस्ड […] Read more