newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दधितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने, वाणिज्य बैंकलाई अवसर
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै ‘क’ वर्गका वाणिज्य बैंकलाई आज शुक्रबार भदौ २० गते देखि ५ दिन भित्र आफूले दिन सक्ने १ वर्षे ब्याजदर सहित आवेदन पेश गर्ने अनुरोध गरेको छ । बैंकहरुले भदौ २५ गते कार्यालय समय भन्दा १ घन्टा अगाडि शिलबन्दी प्रस्ताव […] Read more