newsare.net
काठमाडौं । दिपलले कोशी प्रदेशको इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । दिपलको आधिकाइटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने
काठमाडौं । दिपलले कोशी प्रदेशको इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक कार्यक्रमको आयोजना गर्दै उक्त शोरुमको उद्घाटन गरेको हो । कम्पनीले सोरुम उद्घाटन गरेसँगै विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन […] Read more