newsare.net
काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमपशुपति आइरन एण्ड स्टीलको नाफा दबाबमा, आम्दानी बढेपनि नाफा स्थिर
काठमाडौं । पशुपति आइरन एण्ड स्टील प्रा. लि. को आम्दानीमा केही वृद्धि भए पनि नाफा भने निरन्तर दबाबमा रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालको पछिल्लो प्रतिवेदन अनुसार कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा करिब १३ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ […] Read more