newsare.net
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिएबिहानै बूढानीलकण्ठबाट ओलीसँग भेट्न भनेर निस्किएका थिए देउवा, निवासमा आगजनीपछि कहाँ छन् भन्नेमा सबैको चासो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए । बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । हाल देउवा कहाँ छन् भन्ने खुलेको छैन भने उनी […] Read more