newsare.net
काठमाडौं । जेन जी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउनसुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्तावमा बालेनको समर्थन
काठमाडौं । जेन जी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि यो प्रस्तावको समर्थन गरेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनका क्रममा जेन जीले कानुन र विधिको रक्षा गर्न सक्ने इमान्दार नेतृत्वको खोजीमा कार्कीको नाम प्रस्ताव गरेको हो। बुधबार दिउँसो जेन जी प्रतिनिधिहरूले […] Read more