newsare.net
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरु भागेका छन् । बहेटौंडा बालसुधार केन्द्रबाट पनि ५८ बालबन्दी फरार
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरु भागेका छन् । बालसुधार गृहबाट ७२ जना बालबन्दी भागेका थिए । त्यसमध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ भने १ जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् । Read more