newsare.net
काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमार्फत हालै सेनासम्बन्धी फैलाइएका हल्ला र भ्रामक प्रचारझुट्टा प्रचारमा नपर्न सेनाको आग्रह, आधिकारिक सूचना मात्र विश्वास गर्न अनुरोध
काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमार्फत हालै सेनासम्बन्धी फैलाइएका हल्ला र भ्रामक प्रचारप्रति आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। शुक्रबार बिहान जारी गरिएको विज्ञप्तिमा सेनाले स्पष्ट पारेको छ कि विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सार्वजनिक भइरहेका छन् तर सेनाले आफ्ना गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र […] Read more