newsare.net
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर दुई दर्जनभन्दा बढी होटेलमा ठूलो क्षति पुगेको होटेल संघ नजेनजी आन्दोलनले होटल क्षेत्रमा २५ अर्ब बढीको क्षति, दुई दर्जन होटलमा तोडफोड
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर दुई दर्जनभन्दा बढी होटेलमा ठूलो क्षति पुगेको होटेल संघ नेपालले जनाएको छ। संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा रहेका स्वदेशी र विदेशी ब्रान्डका प्रतिष्ठित होटेल तोडफोड, आगजनी र लुटपाटको चपेटामा परेका छन्। काठमाडौंस्थित हिल्टन होटेलमा मात्र आठ अर्ब रुपैयाँभन्दा बढीको […] Read more