newsare.net
काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्व्यवसायको सुरक्षासँगै अर्थतन्त्रलाई चलायमान बनाऔं : महासंघ
काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख प्रकट गरेको छ। आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोगजस्ता विषयमा […] Read more