newsare.net
काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै गएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केनजेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्याे
काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै गएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्मका घटनामा तीन प्रहरी र एक भारतीय महिलासहित ५१ जनाको ज्यान गएको जानकारी दिए । आन्दोलन तीव्र बन्दै गएसँगै मृतक संख्या अझै बढ्न सक्ने आशंका सुरक्षा निकायले गरेको छ । Read more