newsare.net
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले हालैका आन्दोलनका क्रममा भएको अकल्पनीय जनधनको क्षआपूर्ति शृंखला खल्बलिन नदिन निकासी पैठारी संघको आग्रह, अत्यावश्यक वस्तु सहज आपूर्तिका लागि आह्वान
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले हालैका आन्दोलनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । संघले आन्दोलनमा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, कार्यालय तथा निवासमा भएका तोडफोड र आगजनी घटनाले निजी क्षेत्र भयभीत भएको भन्दै यसले दीर्घकालमा स्वदेशी तथा विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा […] Read more