newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दोस्रो बजार कारोबार अस्थायी रूपमा स्थगित गर्नअसोज २ गतेसम्म सेयर कारोबार स्थगित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले दोस्रो बजार कारोबार अस्थायी रूपमा स्थगित गर्ने भएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० र ९१ बमोजिम तथा नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि नेप्सेले मिति २०८२ भदौ २९ गतेदेखि असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय गरेको हो। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले शुक्रबार जारी गरेको […] Read more