newsare.net
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा प्रहरी नप्रधानमन्त्री कार्कीको पिएसओमा डीएसपी निशान थापा खटाइए
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)मा प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान थापा खटाइएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले कार्कीको सुरक्षामा थापालाई जिम्मेवारी दिने निर्णय गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको मागअनुसार संविधानको धारा ६१ को व्यवस्था प्रयोग गर्दै कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। उनले शितल निवासमा पद […] Read more