newsare.net
काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताकनेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीले लिइन सपथ
काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ लाई आधार मानी उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न नियुक्त गरेका हुन्। कार्कीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । जेन–जीको मागअनुसार अन्तरिम सरकारको व्यवस्था गर्ने क्रममा कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको […] Read more