newsare.net
काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आरसेयर कर्जाको माग बढ्यो, एक महिनामै पौने ४ अर्ब कर्जा प्रवाह
काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर्थिक वर्ष वर्षको साउन महिनामा मात्रै पौने ४ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउन मसान्तसम्म १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा […] Read more