newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रावैदेशिक मुद्रा संचिति ४.८ प्रतिशतले बढेर २८ खर्ब नाघ्यो, २० महिनाको वस्तु आयात धान्ने
काठमाडौं । चालु आर्थिक बर्षको साउन मसान्तसम्म नेपालसँग कुल २८ खर्ब ६ अर्ब रुपैयाँ वैदेशिक मुद्रा संचिति रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वज्निक गरेको तथ्यांकलाई आधार मान्दा गत आवको अन्तिम महिना असार मसान्तसम्म २६ खर्ब ७७अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति एक महिनामै ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तसम्म […] Read more