newsare.net
काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्निर्जीवन बीमा व्यवसायी संघको प्रतिवद्धता : आन्दोलनबाट भएको क्षतिको दावी भुक्तानी शीघ्र निष्कर्षमा पुर्याउँछौं
काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले आग्रह समेत गरेको छ । वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व […] Read more