newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मअर्थमन्त्री खनालको कडाइ, अर्थका कर्मचारीले घुस मागे वा ढिलासुस्तीमा गरे सिधै मन्त्रीलाई उजुरी गर्न सकिने
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालय मातहतका निकाय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अनियमितता वा ढिलासुस्ती गरे तत्कालै उजुरी गर्न सकिने व्यवस्था गरेका छन् । मन्त्रालयले सोमबार प्रकाशित सूचनामा उल्लेख भएअनुसार, कर्मचारीले गर्नु पर्ने काम नगरेमा, नगर्नुपर्ने काम गरेकोमा, वा अनुचित दबाब दिएको अवस्थामा सेवा लिने व्यक्तिले सीधा अर्थमन्त्रीको आधिकारिक इमेल वा मन्त्रालयको टोल–फ्रि […] Read more