newsare.net
काठमाडौं । साझा यातायातले दशैं पर्वलाई लक्षित गर्दै काठमाडौं-नारायणगढ खण्डमा शटल बस सञ्चालन गरेकाठमाडौं-नारायणगढ रुटमा साझाको सटल बस, एकतर्फी भाडा तीन सय रुपैयाँ
काठमाडौं । साझा यातायातले दशैं पर्वलाई लक्षित गर्दै काठमाडौं-नारायणगढ खण्डमा शटल बस सञ्चालन गरेको छ । साझा यातायातले मंगलबारदेखि यो सेवा सुरुआत गरेको हो । यो सेवा आगामी कोजाग्रत पूर्णिमासम्म यथावत रहनेछ । काठमाडौं नारायणगढ र नारायणगढ काठमाडौंको एकतर्फी भाडादर ३ सय रुपैयाँ तय गरिएको छ । पुलचोक साझा यातायातबाट निस्कने बस लगनखेल, सातदोवाटो, कोटेश्वर, […] Read more