newsare.net
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामाक्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कोष स्थापना, योगदान गर्न सरकारको अपिल
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिलाई मध्यनजर गर्दै पुनर्निर्माण, मर्मत, राहत तथा पुनर्स्थापनाका लागि विशेष पहल थालेको छ। मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थान कार्यलाई तत्काल […] Read more