newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाएको छ । रदशैं र तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो, १ दिनमा ४० पटकसम्म जम्मा गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरेको हो । राष्ट्र बैंकले दशैं तिहारको अवसरमा प्राकृतिक व्यक्तिको वालेटमा १ दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको छ […] Read more