newsare.net
काठमाडौं । सरकारले विभिन्न दलका नेताहरुको राहदानी रोक्नेलगायतका प्रक्रिया सुरु गरिएको बताएको छनेताहरुका राहदानी रोक्काको प्रक्रिया सुरु, प्रधानमन्त्री मातहत रहेका विभागहरू सम्बन्धित मन्त्रालयमै ल्याइयो
काठमाडौं । सरकारले विभिन्न दलका नेताहरुको राहदानी रोक्नेलगायतका प्रक्रिया सुरु गरिएको बताएको छ । जेन जी आन्दोलनका क्रममा विभिन्न नेताहरुका घरबाट ठुलो मात्रामा रकम भेटिएपछि त्यसको अनुन्धान गर्नका लागि गठित कमिटिले अनुसन्धान गरिरहेको अवस्थामा सरकारले नेताहरुको राहदानी रोक्काको प्रक्रिया थालेको बताएको हो । सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसबारे जानकारी […] Read more