newsare.net
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीचसहकारी नियमनलाई प्रभावकारी बनाउन आइक्यान र प्राधिकरणबीच समझदारी
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतामा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा प्राधिकरणतर्फबाट सदस्य (सहकारी विज्ञ) डा. रमेश चौलागाई, सदस्य महेश खनाल र कार्यकारी निर्देशक […] Read more