newsare.net
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको भाइ भूषणआरजुका भाइ भूषणको घरमा सीआईबीको छापा
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाको भाइ भूषण राणाको घरमा रेड हानेको छ । आइतबार साँझ सीआईबीबाट खटिएको टोलीले जावलाखेलमा रहेको राणाको घरमा खानतलासी गरेको हो । सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीले जिम्मेवारी थालेपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ शीराबाट अनुसन्धान थालिएको चर्चा छ । आरजु मन्त्री […] Read more