newsare.net
काठमाडौं । नेपालीको महान् चार्ड दशैं भित्रिसकेको छ । दशैंमा राम्रो नाना र मिठो खानाले विशेष महत्बालबालिकाको दशैं दक्षिणा : भविष्यका लागि गरिदिनुस बचत, हेर्नुहोस् कुन बैंकले कति दिन्छन् ब्याजदर
काठमाडौं । नेपालीको महान् चार्ड दशैं भित्रिसकेको छ । दशैंमा राम्रो नाना र मिठो खानाले विशेष महत्व राख्दै आएको छ । योसँगै बालबालिकाहरुलाई दशैंमा मान्यजनको हातबाट टीका लगाएर आशीर्वादसँगै पाइने दक्षिणाले पनि विशेष महत्व पाउँदै आएको छ । दक्षिणालाई फजुल खर्चमा सक्नभन्दा बचत गर्न बालबालिकालाई प्रोत्साहन गर्नुपर्छ । आफ्ना बालबच्चालाई बचत गर्ने बानीको विकास गर्नु […] Read more