newsare.net
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावनपर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह, उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल […] Read more